कांग्रेस बागमती प्रदेस : कसले कति मत ल्याए ? (सूचि सहित)
नेपाली कांग्रेस बागमती प्रदेसका पदाधिकारीहरुको टुंगो लागेको छ। दुई चरणको मतदान पश्चात नेपाली कांग्रेस बागमती प्रदेसको सभापतिमा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन।
त्यस्तै सो समितिको उप-सभापति चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी भएका छन भने सचिवमा कन्चन बादे श्रेष्ठ र राजु श्रेष्ठ निर्वाचित भएका छन।
यसैगरि सह-महामन्त्री (महिला) जीवन डङ्गोल र सह महामन्त्री हरिशरण श्रेष्ठ र ऋषि घिमिरे निर्वाचित भएका छन।
सो निर्वाचनमा उपसभापति महर्जनले १०३७ मत प्राप्त गरेका छन भने बस्नेतले १०५९ मत प्राप्त गरेका छन ।त्यस्तै सचिवमा निर्वाचित कन्चन बादे श्रेष्ठले ९९५ मत प्राप्त गरेका छन भने राजु श्रेष्ठले ९१० मत प्राप्त गरेका छन ।
सह(महामन्त्री ९महिला० जीवन डङ्गोलले ९४९ मत प्राप्त गरेकी छन भने हरिशरण श्रेष्ठ र ऋषि घिमिरेले क्रमस ८३९ र ९१६ मत प्राप्त गरेका छन।
सह(महामन्त्री ९महिला० जीवन डङ्गोलले ९४९ मत प्राप्त गरेकी छन भने हरिशरण श्रेष्ठ र ऋषि घिमिरेले क्रमस ८३९ र ९१६ मत प्राप्त गरेका छन।
कसले कति मत ल्याए ?
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस बागमती प्रदेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा







तपाईको कमेन्ट लेख्नुहोस्