Techie IT
बुधबार, मंसीर ३,२०८३

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट : भाँचियो दाँत


मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच झडप हुँदा दाँत भाचिएको छ ।

गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।

उपाध्यक्ष मण्डललाई हातमा चोट लागेको बताइएको छ ।

उनीहरुबीच मंगलबार गाउँ कार्यपालिकाको बैठकमा उनीहरुबीच विवाद हुँदा कुटाकुट भएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट


तपाईको कमेन्ट लेख्नुहोस्