Techie IT
बुधबार, मंसीर ३,२०८३

टोखामा लैङ्गिक हिंसा विरुद्धको अभियान


टोखा काठमाण्डौ । नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । गत वर्ष पनि यो अभियान मनाइयो । केही वर्षदेखि यो अभियान जारी छ । यसै शन्र्दभमा टोखा नगरपालिकामा पनि अभियान चलाइएको छ ।

टोखा नगरपालिका वडा नं १० को आयोजनामा टोखाको बिभिन्न स्थानमा र्याली सहीत बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रममा   वडा नं १० का वडा अध्यक्ष मधुसुदन पाण्डे सहितका जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधिहरु,  प्रहरी , महिला अधिकारकर्मी , स्थानिय बासीन्दा , बिध्यार्थी लगायतको बाक्लो उपस्थीती रहेको थियो ।

‘अन्तर पुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान अन्र्तगत टोखामा आज मनाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #लैङ्गिक हिंसा विरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्