एमाले महाधिवेशनः उपाध्यक्षमा भुसाल पराजित, सचिवमा को-को विजयी ? (मतसहित)
अष्टलक्ष्मी शाक्यको सबैभन्दा धेरै मत
काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् ।
शाक्यले खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए ।
त्यस्तै, घनश्याम भुसालले ७२५ मत पाएर पराजित भएका छन् ।
त्यस्तै, एमाले सचिव पदमा अन्तिम नतिजाअनुसार गोकर्ण विष्टले पनि लोकप्रिय मत प्राप्त गरेका छन् । विष्टले १९७६ मत पाएका छन् । त्यस्तै, योगेश भट्टराईले १९६४ मत, पद्मा अर्यालले १८०० मत पाएका छन् ।
त्यस्तै, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत, रघुविर महासेठ १५१३ मत पाएका छन् ।
भिम आचार्यले १३०० मत र टंक कार्कीले ५०० मत प्राप्त गरे पनि पराजित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्