Techie IT
बुधबार, मंसीर ३,२०८३

एमालेको मतदान सकियो, कतिबेला आउँछ नतिजा ?


चितवन, १४ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ ।

मंगलबार बिहानदेखि जारी मतदान केहीबेरअघि सकिएको बताइएको छ । एमालेमा सर्वसम्मतिको प्रयासबाबजुद अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान गरिएको हो ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार ११४ मत खसेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेको मतदान सकियो


तपाईको कमेन्ट लेख्नुहोस्