शाही युवा शक्तिले मुल्य बृद्धि , भ्रष्टाचारको बिरोधमा सभा गर्ने
शाही युवा शक्तिले मुल्य बृद्धि , जनतामारा कर , बलात्कार ,भ्रष्टाचारको बिरोधमा बिरोध सुभा गर्ने भएको छ । पछिल्लो समय नेपालमा बलातकार , भ्रष्टाचार बठुदै गइरहेको बेला राज्य स्तरबाट कुनै प्रभाबकारी भुमीका नरहेको भन्दै असोज ३ गते बुधबार राजधानिको गांगबु चोकमा बृहत बिरोध प्रर्दशन गर्ने शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले बताए ।
गणतन्त्र , धर्म निर्पेक्षयता र संघियताले राष्ट्रको हित नहुने बताउदै यसको बिरोधमा बिभिन्न संघर्षको कार्यक्रम समेत अगाडी बढाउदै लैजाने खड्काले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्