यि हुन एमाले टोखाको वडा कमिटिका अध्यक्षहरु
नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भएको छ । जस अनुसार टोखा नगरपालिकाका वडाहरुमा भव्यताकासाथ वडा अधिवेशन भएको छ ।
अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।
बिभिन्न वडाकाकार्यक्रमहरुमा वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
टोखाको ११ वटै वडाहरुमा ३१ जनाको वडा कमिटि निरबिरोध रुपमा चयन भएको छ ।
यि हुन वडा कमिटिका अध्यक्षहरु :
वडा नं १ क. दिल बहादुर तामाङ
वडा नं २ क. राजकाजी डंगोल
वडा नं ३ क. सुर्य मान डंगोल
वडा नं ४ क. किरण थापा
वडा नं ५ क. मदन गुरुङ
वडा नं ६ क. बिजय श्रेष्ठ
वडा नं ७ क. शिव कुमार के.सी.
वडा नं ८ क. रमेश खत्री
वडा नं ९ क. राम भक्त घिमिरे
वडा नं १०. क. सुनिल महर्जन
वडा नं ११. क. हरि कुमार श्रेष्ठ
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्