दिनेश श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य संघ काठमान्डौ दर्ता
काठमाडौं। दिनेश श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य संघ काठमाडौ दर्ता भएको छ । नेपाल चेम्वर अफ कर्मसले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता नविकरण नगरि आफु पनि जिल्लामा जाने बाटो रोजेपछि शुरु भएको विवाद काठमाडौं उद्योग वाणिज्य संघ गठन भएसंगै समाप्त भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट विधिवत रुपमा दर्ता भएपछी नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौं जिल्ला सदस्यमा काठमाडौं उद्योग वाणिज्य संघ भएको छ ।
प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ अध्यक्ष रहेको उक्त कार्य समितिको उपाध्यक्षमा हेमराज ढकाल, जय प्रसाद सिवाकोटि र उत्तम श्रेष्ठ रहेका छन्।महा–सचिबमा रमनाथ श्रेष्ठ, सचिबमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुषमा महरा र सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन,रविन श्रेष्ठ लागायतका ब्यवसायी रहेका छन् ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाण्डौ भाद्र २९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको जानकारी नव गठित संघका कोषाध्यक्ष सुषमा महराले जानकारी गराएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #उद्योग वाणिज्य संघ काठमान्डौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्