टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत गर्ने भएको छ । टोखा नगरपालिका–२ मा सञ्चालित उक्त केन्द्रले यही असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो सेवा सुरु गर्न लागेको हो ।
केन्द्रका प्रमुख डा एरिसा पौडेलले स्वास्थ्य संस्थामा स–शुल्क भिडियो एक्स–रे (युएसजी र अल्टासोनोग्राम) सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्रलाई वाग्मती प्रदेशले प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्नका लागि यसअघि नै निर्णय गरिसकेको छ ।
टोखाका ११ वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालित छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्