बौंडेश्वर मा.विमा अध्ययनरत विधार्थीहरुलाई झोला वितरण
टोखा । झोर महाँकाल मा,वि र बौंडेश्वर मा ,वि मा अध्ययनरत विधार्थीहरुलाई ३/३ सय झोला वितरण गरेको छ ।
वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना ज्युले वडास्तरिय बजेटबाट झण्डै १० लाख बराबरको करिब 6 सय वटा झोला वितरण गरिएको हो
। विधार्थीहरुलाई किताब, कापी, कलम बोक्नलाई सहज होस भन्ने उद्देश्यले झोला वितरण गरिएको हो । बौडेश्वर मा,वि मा करिब 475 जना विधार्थीलाई नपुगेको झोला नगर प्रमुख प्रकाश अधिकारीले आगामी दिनमा प्रदान गरिने टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष श्री कृष्ण अधिकारीले बताउनुभयो ।

कार्यक्रम सभापति दुवै स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्रमश रमेश अधिकारी र दिल बहादुर तामाङले गर्नु भयो ।प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी विशिष्ट अतिथि उप प्रमुख ज्ञानमाया डंगोल,विशेष अतिथि वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना,अतिथि श्री कृष्ण अधिकारी र कार्यक्रममा नगर कार्यपालिका सदश्यहरु तथा दुवै वडाका वडा सदस्यहरूको उपस्थिति थियो।
क्याटेगोरी : समाचार
ट्याग : #बौंडेश्वर मा.वि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्