Techie IT
बुधबार, मंसीर ३,२०८३

बुढानिलकण्ठ बालुवाखानीबाट ठुलो परिणामको  लागुऔषध सहित एकजना पक्राउ


बुढानिलकण्ठ नगरपालिका वडा नं१० बालुवाखानी नजिक ठुलो परिणामको  लागुऔषध सहित एकजना पक्राउ परेका छन।

असोज ५ गते करिव ११.४५ बजेको समयमा  लागुऔषध बिक्री बितण भईरहेको भन्ने गोप्य सुचनाका आधारमा परिचालन भएको कपन प्रहरीले ४ किलो ६६४ ग्राम गाँजाको धुलो (पोल्याण्ड ) सहित दोलखा तामाकोशी वडा नं ५ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.१० बालुवाखानी बस्ने बर्ष ४० को योग राज पोखरेललाई पक्राउ गरेको हो।

 


क्याटेगोरी : समाचार
ट्याग : #लागुऔषध सहित एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्