Techie IT
आईतबार, कात्तिक ३०,२०८३

अखिल नेपाल महिला संघ महानगर कमिटी गठन


अखिल नेपाल महिला संघ काठमाण्डौ महानगर कमिटी गठन गरिएको छ।

भेलाले ज्ञानु महर्जनको नेतृत्वमा ६५ सदस्यीय कमिटी चयन गरेको हो।

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आतिथ्यतामा केन्द्रीय कमिटी सदस्य तथा  महानगर ईन्चार्ज  नारायण सिलवाल , अनेमसंघ काठमाण्डाै ईन्चार्ज रत्न गुरुङ , महानगर ईन्चार्ज मीना काफ्ले, जिल्ला संयाेजक सरिता दाहाल र पार्टी महानगर अध्यक्ष निर्मल देउलाले संबोधन गरेको  उक्त भेलाको अध्यक्षता सृजना भेटवालले गरेकी थिइन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #महिला संघ महानगर कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्