एमालेले भाद्र ३१ गते समसामयिक परिस्थीतीबारे प्रशिक्षण दिने
काठमाडौ । एमाले पार्टी केन्द्रिय कमिटिको अपानी १२ को निर्देशन अनुसार भाद्र ३१ गते बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।
बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारहिरु , वडा कमिटिहरुका अध्यक्ष र सचिव , निर्वाचित सबै जनप्रतिनिधिहरु तथा जनसंगठनहरुका नगर कमिटिका प्रमुखहरुलाई अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।
सो कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थीती र अवको राजनैतिक कार्यदिशा ,महासचिव ईश्वर पोखरेलले संगठन निमार्ण र कर्याकर्ताको दायीत्व , मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले र आजको आवश्यकता र रामबहादुर थापाबाट कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बिषयमा प्रशिक्षण हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रशिक्षण कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्