Techie IT
बुधबार, मंसीर ३,२०८३

अनेम संघ काठमाडौं जिल्ला सचिवालयमा बिमला थापा मनोनित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेम संघ काठमाडौं जिल्ला सचिवालय सदस्यमा बिमला थापा मनोनित भएकी छिन । अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटिको बैठकले थापालाई मनोनित गरेको हो ।

सचिवालय सदस्यमा मनोनित थापा यस अघि अनेमसंघ वडा १५ कमिटिकी सचिब , क्षेत्र नं ८ को सदस्य हुँदै अनेमसंघ क्षेत्र नं ८ को सचिब रहेकी थिइन ।

बिभिन्न सामाजिक काममा समेत सक्रीय रहेकी थापा पार्टी संगठनमा मात्र नभई युवा बर्गमा समेत लोकप्रिय रहेकी छिन ।


क्याटेगोरी : समाचार
ट्याग : #अनेम संघ काठमाडौं जिल्ला सचिवालय, #बिमला थापा


तपाईको कमेन्ट लेख्नुहोस्