नेकपा एकीकृत समाजवादीमा काठमाण्डौका १६ मध्ये को को गए ?
काठमाण्डौ ,भाद्र १५।
काठमाण्डौ जिल्ला बाट बागमती प्रदेस सभामा प्रतिनिधित्व गर्ने १६ जना प्रदेस सभा सदस्य मध्ये तिन जना नेकपा एकीकृत समाजवादीमा लागेका छन।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर काठमाण्डौका तिन जना प्रदेस सभा सदस्यहरुले सनाखत गरेका छन।
आज सो कार्यालयमा उपस्थित भएर सनाखत गर्ने काठमाण्डौका प्रदेस सभा सदस्यहरुमा बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #समाजवादीमा काठमाण्डौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्