गायिका सुनिता अधिकारीको नयाँ तीज बिशेष गीत “छम्म छम्म” सार्वजनिक
काठमान्डौं । चर्चित गायिका सुनिता अधिकारीको नयाँ तीज बिशेष गीत “छम्म छम्म” सार्वजनिक भएको छ ।उदिराम खड्काको निर्देशन रहेको गीत मिराज अर्यालको छायांकन, बिबेक खड्काको सम्पादन रहेको सो गित हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै तयार गरिएको हो । ।
गीतमा सुनिता अधिकारीको स्वर रहेको भने अञ्जना पौडेलको शब्द, रेखा पौडेलको संगीत रहेको छ ।
यस गीतलाई सुनिता अधिकारीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा सुनिता अधिकारी र सम्प्रिया खड्काको अभिनय रहेको छ ।
गीतको भिडियो हेर्नुहोस :
क्याटेगोरी : समाचार
ट्याग : #“छम्म छम्म”
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्