एमाले टोखा कमिटीको ५३ सदस्यीय नगर कमिटी घोषणा
नेकपा एमाले टोखा नगर कमिटीको पहिलो बैठकमा ५३ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेको प्रमुख आतिथ्यमा भएको बैठकले सत्य नारायण डंगोलको अध्यक्ष रहेको कमिटी घोषणा गरिएको हो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला सह इन्चार्ज नारायण सिलवाल ,केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राई ,जिल्ला कमिटी सदस्यहरु सहितको उपस्थितिमा भएको बैठकले विभिन्न संगठन विस्तार र जनपरिचालनका अभियानहरु संचालन गर्ने निर्णय गरेको थियो।
सो बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका नेताहरुले आगामी स्थानीय तहको र संघीय निर्वाचनलाई केन्द्रमा राखेर संगठन र जनपरिचालनका लागि सबैले सक्रियता पुर्वक लाग्नुपर्नेमा जोड दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्