युवा संघ काठमाडौंको संयोजकमा युवा नेता गौरी शंकर राणा
काठमाडौ । युवा संघ नेपालले काठमाडौंको संयोजकमा युवा नेता गौरी शंकर राणा चयन भएका छन । काठमाडौंमा आज बसेको बैठकले राणाको संयोजकत्वमा सह–संयोजक दाताराम पनेरु सहित ७६ जनाको आयोजक कमिटी घोषणा गरेको छ ।
बैठकमा संगठन बिभाग प्रमुख नितेश पैडेल, बागमती प्रदेश इन्चार्ज रोसन थापा, सहइन्चार्ज मिन श्रेष्ठ, जिल्ला इन्चार्ज महेश लामा र सहइन्चार्ज श्याम कुमार वाइवा सहितको बागमती प्रदेश बाट संघमा रहेका पदाधिकारी मध्ये काठमाडौंमा उपलब्द पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
युवा नेता गौरी शंकर राणा एमालेबृतमा इमान्दार एवं सक्रीय कार्यकर्ताका रुपमा परिचित छन ।
क्याटेगोरी : समाचार
ट्याग : #गौरी शंकर राणा, #युवा संघ काठमाडौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्