टोखामा स्वास्थ्यको कर्मचारीमाथि हातपात
काटमाडौ । टोखा नगरपालिका स्वास्थ्य शाखाको कर्मचारीमाथि हातपात भएको छ । टोखा ग्राण्डी अस्पतालमा खोप व्यवस्थापनको तयारी हुदै गर्दा टोखा निवासी ४८ वर्षीय रामकाजी थापा लगायतको समुहबाट ग्राण्डी अस्पातलमा खटिएका फोकल फर्सन हेल्थ असिस्टेन्ट बसन्त गैरेमाथी हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन ।
सरकारको मापदण्डअनुसार ५० बर्षभन्दा माथी उमेर समुहका र अन्य निर्देशन अनुसार मात्रै खोप वितरण गरिने भन्ने जानकारी गराउदै गर्दा एक्कासि त को होस् भन्दै आक्रमण प्रत्यक्षदर्शीले बताएका छन । ।
उक्त घट्ना पश्चात दोषिलाई कारबाहीको मागसहित नगरपालिका स्वास्थ्य शाखाद्बारा बिज्ञप्ति जारी गरि खोप वितरण कार्य स्थगित गरिएको जानकारी गराएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कर्मचारीमाथि हातपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्