क्रसर उद्योगको चरम अतिक्रमणमा रोशी खोला, आसपासका गाउँ पनि विस्थापित (फोटोफिचर)
बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोला आसपासमा ढुंगाखानी र क्रसर उद्योगले अतिक्रमण गर्दा गाउँ नै विस्थापित हुन पुगेको छ ।
ढुङगाखानी र क्रसर उद्योगका कारण खोला चरम अतिक्रमणमा परेको छ । यस्तै आसपास क्षेत्रका बस्ती पनि विस्थापित भएको छ ।
पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सीमाना रहेको रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले रोशी खोला अतिक्रमण गरेको हो ।
अतिक्रमणमा परेको रोशी खोला र आसपासको विस्थापित बस्तीको तस्वीर राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार पेमा लामाले खिचेका छन् ।
हेर्नुहोस् अतिक्रमणमा परेको रोशी खोलाको तस्वीर



क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अतिक्रमणमा रोशी खोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्