Techie IT
मंगलबार, जेठ १२,२०८३

बालाजुको जनमैत्री अस्पतालमा छतबाट खसेर महिलाको निधन


काठमाडौं, २९ असार – काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने काभ्रे हुमलो गाउँपालिका-४ घर भएकी ५१ वर्षीया चमेली तामाङको लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।

तेस्रो तलाको छतमा लुगा उठाउने क्रममा लडेर गम्भीर घाइते भएकी उनको बालाजुस्थित जनमैत्री हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #जनमैत्री अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्