एमाले कार्यदल बैठक सकियो, साँझ ७ बजे पुन बैठक बस्ने
काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। थप तयारी गरी साँझ ७ बजे बैठक पुनः बस्ने कार्यदलका संयोजक तथा नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो।
“शीर्ष तहको छलफल मा कार्यदलका सदस्यहरु निरन्तर रहेकोले सकारात्मक छलफल भईरहेको छ। बाहिरको हल्लामा कोहि नलागौं। जे भईरहेको छ ठीक भईरहेको छ। निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौं’, नेम्वाङले भन्नुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले कार्यदल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्