युवासंघ काठमाडौं क्षेत्र नं ६ ले वृक्षारोपण कार्यक्रमको आयोजना गर्दे
युवासंघ नेपाल काठमाडौं क्षेत्र नं ६ ले वृक्षारोपण कार्यक्रमको आयोजना गर्दे छ । टोखा र तारकेश्वरका बिभिन्न ठाउँहरुमा एकैपटक वृक्षारोपण गर्न लागेको युवा संघ तारकेश्वरका ईन्चार्ज श्याम कृष्ण महर्जनले बताए ।
मर्हजनका अनुसार वृक्षारोपण कार्यक्रममा युवा संघ इन्चार्ज महेश बस्नेत , अध्यक्ष किरण पैडेल लगायतका नेताहरुको उपस्थीती रहने छ ।
युवासंघ नेपालले देशैभरी वृक्षारोपणको राष्ट्रिय चाड मनाइरहेको बेला तारकेश्वर डाडाँगाउ लगायतका बिभिन्न स्थानहरुमा बिभिन्न प्रकारका बोट बिरुवाहरु रोपीने बताइएको छ ।
वृक्षारोपण कार्यक्रम यहि असार २६ गते शनिबार दिउँसो ३ बजे तारकेश्वर बाट सुरु हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #युवासंघ काठमाडौं क्षेत्र नं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्