कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने
कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमिफाइनल खेल आज बिहान सम्पन्न भएको छ । बिहान नेपाली समय अनुसार ६.४५ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाले गरेको गोलले लिएको अग्रतालाई दोस्रो हाफको ६१औं मिनेटमा कोलम्बियाले गोल गर्दै खेल बराबरीमा टुङ्गिएपछि अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा गएको हो ।
पेनाल्टी सुटआउटमा अर्जिन्टिनी गोल रक्षकले तीनवटा महत्वपूर्ण प्रहारलाई गोल हुनबाट बचाउ गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई ३-२ ले पराजित गरेको हो ।
अब अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनल खेल ब्राजिलसँग जुलाई ११ मा खेल्नेछ ।।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #कोपा अमेरिका, #फुटबल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्