टोखा – तारकेश्वर सहित ११ स्थानीय तहमा आज बाट भेरोसेल खोप,कहाँ छन खोप केन्द्र ?
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।
जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई आज असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर माथिको खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा – तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्