Techie IT
बुधबार, मंसीर ३,२०८३

धादिङको बेनीघाटमा पहिरो , २ जनाको मृत्यु , ६ जना घाइते


काठमाडौं । धादिङको बेनीघाटमा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरो नादा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #बेनीघाटमा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्