मंगलबारदेखि भेरोसेलको दोस्रो मात्रा दिइँदै, हेर्नुहोस् खोप केन्द्रको सूची
काठमाडौं, १७ असार । सरकारले आगामी मंगलबार (असार २२ गते) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिने भएको छ ।
काठमाडौं जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाउने तयारी भइरहेको जानकारी दिएको छ । गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइने कार्यालयको भनाइ छ ।
हेर्नुहोस् खोप केन्द्रसहितको सूचना–

क्याटेगोरी : समाचार
ट्याग : #भेरोसेलको दोस्रो मात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्