मध्यराती मनमैजुको एनआईसि एशिया बैंकको ATM मेशिन फुटाउने पक्राउ
काठमाडौ । मनमैजु लोकतान्त्रिक चोकनजिक रहेको एनआईसि एशिया बैंकको मेशिन फुटाउँदै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी विट बसन्तनगरबाट रात्री गस्ति डिउटीमा खटिएको प्रहरी टोलीले राती १ बजे एनआईसि एशिया बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अबस्थामा माछापोखरी बस्ने बर्ष १८ को आकाश क्षेत्रीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भैइरहेको बालाजु प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मेशिन काट्न प्रयोग गरिएको वेल्डिङ मेशिन थान , हमर र छिनो सहित जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं १ मा स्थाही घर भई माछापोखरी बस्ने बर्ष १८ को आकाश क्षेत्रीलाई नियन्त्रणमा राखीएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनमैजुको एनआईसि एशिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्