पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु
काठमाडौँ, ९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० जना रहेको छ ।
२४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्