एमाले एक ढिक्का बनाउन माधव नेपालसहितको बैठक बोलाउने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न माधवकुमार नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने गृहकार्य थाल्नु भएको छ । एक कदम पछाडि रहेर भएपनि नेकपा एमाले एकता जोगाउनका लागि हदैसम्म लचकता अपनाउने हुनुभएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसअघि एमाले पार्टीलाई एक ढिक्का राख्नका ६ बुँदे आह्वान समेत जारी गरिसक्नु भएको छ । आगामी असार ३ गतेभित्र सबै स्थायी कमिटी सदस्यलाई बैठकका लागि खबर गर्ने तयारी भइरहेको स्रोतले बतायो ।
पार्टीलाई नयाँ शिराबाट उठाउन र एकता कायम गरेर आगामी निर्वाचनसम्म पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता यस अघि बताइसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्