जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
चितवन । चितवनमा जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका दुइ जना फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइएको छ ।
सम्मानित पुनरावेदन अदालत हेटौंडाको फैसला बमोजिम जवरजस्ती करणीको मुद्दामा ६ वर्ष कैद सजाय तोकी फरार रहेका भरतपुर महानगरपालिका वडा नंम्बर १० बस्ने ३४ बर्षीया मिन बहादुर तामाङ तथा सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय तोकी फरार भएका भरतपुर महानगरपालिका वडा नंम्बर ७ बस्ने ३५ बर्षिया उदेश बि.क लाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
निषेधाज्ञाको समयमा प्रहरीले फरार प्रतिवादीलाइ खोजतलास कार्यलाइ तीव्रता दिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेर थप कार्वाहीको लागी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्