बुढानिलकण्ठ नगरपालिकाको तिन स्थानमा आजबाट भेरोसेल खोप लगाँइदै
काठमाण्डौँ- चिन सरकारको सहयोगमा प्राप्त दश लाख कोभिड बिरुद्धको खोप आजबाट ६० बर्ष देखी ६४ बर्षका नागरिकलाई देशभरको बिभिन्न स्थानमा लगाँइदै छ।
यसै अन्तरगत बुढानिलकण्ठ नगरपालिकामा पनि आजबाट पहिलो डोज भेरोसेल खोप लगाउन सुरु गरिएको छ। नगरपालिकाले खोप सम्बन्धी सुचना जारि गर्दै खोप लगाउने स्थान र समय समेत तोकेको छ।
खोप लगाउनका लागी गणेश मा.बि; गणेश चोक वडा नं-२, बालउद्धार मा.बि वडा-१० र नेस्नल आडिएल बोर्डिङ स्कुल, मण्डिकाटार वडा-९ तोकिएका छन।यसैगरि खोप लगाउने समय बिहान ११ बजे देखी बेलुका ४ बजेसम्म तोकिएको छ।
सो खोप अभियान जेठ २७ गते, ३ दिनसम्म चल्ने छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्