तस्वीरमा हेर्नुहोस १०० वर्ष पहिले देखिएको स्पेनिस फ्लू
कोरोना भाइरस सुरूमा चमेरोबाट मानिसमा संक्रमित भएको भनिएपनि अहिलेसम्म प्रष्ट भइसकेको छैन । कोरोना प्रतिरोधी खोप बनाउन कोशिस भइरहेपनि सफलता हात परेको छैन ।
कोरोना भाइरस महामारीको रूपमा अघि बढेको छ । यद्यपि मानव इतिहासमा कोरोना भाइरस पहिलो महामारी होइन । संसारमा हालसम्म यस्ता महामारी निम्त्याउने दर्जनौँ संक्रामक रोगहरू फैलिएका छन् ।
स्वाइन फ्लू, हङकङ फ्लु, सार्स, इबोला, नोवल कोरोना भाइरसजस्ता सयौंको ज्यान लिएका स्वास्थ्य समस्यालाई महामारी भन्ने गरिन्छ । तर इतिहासमा लाखौँ मानिसको एउटै महामारीका कारण मृत्यु भएको पाइन्छ ।










क्याटेगोरी : समाचार
ट्याग : #स्पेनिस फ्लू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्