भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला , हावाबाट छिटो फैलने
अहिले विश्वका विभिन्न देशमा एकपछि अर्को भेरियन्टसहितको कोरोनाभाइरस देखिइरहेको छ । यस्तै भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको छ ।
भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले बेलायती भेरियन्ट र भारतीय भेरियन्ट मिलेर बनेको यो नयाँ प्रजातिको कोरोनाभाइरस देखिएको र यो खतरनाक हुने बताएका छन् । उनका अनुसार यो प्रजातिको कोरोनाभाइरस हावाबाट छिटो फैलने गर्छ ।
सन् २०१९ को अन्त्यमा चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले परिवर्तन हुँदै जाँदा खतरनाक बन्दै गइरहेको छ । भियतनाममा देखिएको कोरोनाभाइरस संक्रामक रहेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्