साङ्ला आइसोलेशन केन्द्र लाई लायन्स क्लवद्धारा स्वास्थ सामाग्री सहयोग
काठमाडौं । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा लायन्स क्लव र लियो क्लब द्वारा पाँच लाख बराबरको स्वास्थ साम्रागी सहयोग बताइएको छ ।
आज तारकेश्वर १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा मेयर रामेश्वर बोहोरालाई Oxygen concentrator-4, oxygen flow regulator-15, oximeter-5, bed-2, euroguard- 1 सहितको स्वास्थ साम्रागी हस्तान्तरण गरिएको बताइएको छ ।
लायन्स क्लव अफ काठमाडौं District 325 B1 ले सहयोग हस्तान्तरण गरेको हो ।
यसै बिच नगर प्रमुख रामेश्वर बोहोराले प्राप्त स्वास्थ सामाग्रीले कोरोना बिरामीका उपचारको लागी ठूलो सहयोग हुने र अन्य दाताहरुलाई पनि सहयोगका लागी आवहान गरेका छन ।
कोरोना बिरुद्धको लडाइमा सम्पूर्ण संघ संस्था , राजनैतीक दल तथा नागरिकहरुलाई एकजुट हुन समेत आग्रह गरेका छन ।
साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा हाल १० जना कोभीडका बिरामीहरुको उपचार भैरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आइसोलेशन लाई स्वास्थ सामाग्री सहयोग, #लायन्स क्लव अफ काठमाडौं District 325 B1
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्