राप्रपा तारकेश्वरका अध्यक्ष कृष्णबावु थापाको कोरोनाबाट निधन
काठमाडौं । कोरोना संक्रमणले राप्रपा तारकेश्वर नगर कमिटीका अध्यक्ष कृष्णबावु थापाको निधन भएको छ ।
हिन्दु स्वयम सेवक संघ टोखा र तारकेश्वर नगरपालिकाका संयोजक समेत रहेका थापाको छाउनी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको असल कार्यकर्ताका साथै तारकेश्वरको एक समाजसेवी व्यक्तित्व गुमाएको कुरा राप्रपाका केन्द्रिय सदस्य राजकुमार खड्काले बताएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्