काठमाडौंमा जनस्वास्थ्यकर्मी श्रेष्ठको निधन
रत्नलाल श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणपछि बलम्बुस्थित एपिएफ अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
जनस्वास्थ्यकर्मी रत्नलाल श्रेष्ठलाई २ साताअघि कोरोना पोजिटिभ देखिएको थियो। संक्रमणका कारण स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएको एक सातापछि अवस्था थप जटिल बन्दै गएका कारण आइसीयू र त्यसपछि भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनस्वास्थ्यकर्मी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्