संघीय समाजवादी विद्यार्थी फोरमको संयोजकमा राजकुमार लिङ्दम
संघीय समाजवादी विद्यार्थी फोरम इलामको संयोजकमा राजकुमार लिङ्दम चयन हुनु भएको छ ।
फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति शनिबार गठन गरिएको हो ।
समितिका सहसंयोजकमा रोचक लिम्बू र पवित्रा राई तथा सदस्य–सचिवमा शिल्पा राई चयन हुनुभएको छ ।
सदस्यहरुमा विपन लिम्बू, भीष्म मुखिया, तारावीर लिम्बू, सृष्टि खापुङ, रमिला राई, सुमन लिम्बू रहन्ु भएको छ ।
यसैबीच पुरन साँवाको संयोजक र सञ्जय चेम्जोङ सदस्य–सचिव रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस समिति दोस्रो अधिवेशन आयोजक समिति गठन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संघीय समाजवादी विद्यार्थी फोरम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्