Techie IT
शुक्रबार, साउन २९,२०८३

कांग्रेसका उप–सभापति विजयकुमार गच्छदारकी पन्तीको निधन


१ जेठ । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्तीको निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नि निर्मला गच्छदारको शनिबार बिहान काठमाडौंमा निधन भएको हो । निर्मला गच्छदारको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #विजयकुमार गच्छदार


तपाईको कमेन्ट लेख्नुहोस्