Techie IT
बुधबार, मंसीर ३,२०८३

बुढानिलकण्ठमा युवतीमाथि चक्कु प्रहार गरी लुटपाट


वैशाख । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ ।

बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ लुटपाट गरेर लगेको थियो ।

लुटपाटमा संलग्नताको आशंकामा प्रहरीले कञ्चनपुरको भाँसी घर भई काठमाडौं भंगाल बस्ने ३६ युवकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लुटपाट


तपाईको कमेन्ट लेख्नुहोस्