Techie IT
शुक्रबार, साउन २९,२०८३

Crystal Diagnostic ले घर घर बाट स्वाब ( swab)संकलन गरि सेवा प्रदान गर्दै


अहिलेको Corona Virus को महामारीमा वा विषम परिस्थितिलाई मध्यनजर गर्दै Crystal Diagnoistic ले PCR परिक्षण गर्न अस्पताल सम्म जान नसक्नेहरुको लागि घर घरमै आएर Swab संकलन गर्ने कार्य थालेको छ।

Online मार्फत ६ घन्टामा परिक्षणको रिपोर्ट उपलब्ध गराउने कुरा Crystal Diagnoistic ले बताएको छ ।सम्पर्क नम्बर -9851030582/9863313759


क्याटेगोरी : समाचार
ट्याग : #Crystal Diagnostic


तपाईको कमेन्ट लेख्नुहोस्