प्रधानमन्त्रीलाई बामदेवपत्नी तुलसाले दिइन् विश्वासको मत
वैशाख । साविक नेकपाभित्र उत्पन्न विवाद चरम अवस्थामा पुग्दादेखि नै तटस्थ बसेका एमाले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीले विश्वासको मत लिनु केही घण्टाअघि मात्रै माधव–झलनाथ समूहमा खुले ।
पार्टी एकताको नाममा तटस्थ बसेका उनको गतिविधि भने ओलीविरुद्ध नै भइरहेको थियो । सोमबार बिहान औपचारिक रुपमै माधव–झलनाथतिर खुले । तर, गौतम असन्तुष्ट पक्षतिर खुलेसँगै उनकी पत्नी तुलसा थापा भने ओलीलाई विश्वासको मत दिन संसद बैठकमा सहभागी भइन् र मत दिइन् ।
यद्यपि प्रधानमन्त्रीलाई बहुमत भने प्राप्त हुन सकेन र पदमुक्त भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बामदेवपत्नी तुलसा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्