गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत
ललितपुरकाे गोदावरी जंगलमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ललितपुरको एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिकालार्इ घर लगिदिन्छु भन्दै जंगलमा पुर्याएर उनीमाथि बलात्कार गरीएकाे हाे।
बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको प्रहरीले जनाएकाे छ । त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर बलात्कारी फरार भएकाे जानकारी प्रप्त भएकाे छ । स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको र फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालिका बलात्कृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्