Techie IT
आईतबार, साउन २४,२०८३

गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #प्रेमध्वज प्रधान


तपाईको कमेन्ट लेख्नुहोस्