नार्गाजुनमा निखिल उप्रेती संचिता लुईटेल सहितका कलाकारले निशुल्क एम्बुलेस अक्सिजन सेवा गर्ने
काठमाडौ । नार्गाजुन नगरपालिकामा कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि निशुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उपप्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारीहरू एंव सामाजिक अभियान्ताहरू ज्ञानेन्द्र शाहि ,कर्ण बहादुर शाहि, वरिष्ठ कलाकार निखिल उप्रेती ,संचिता लुईटेल,डा .शुभास धिमिरे र देवेन्द्र प्रधानहरूको उपस्थितीमा सो सम्झौता भएको हो ।
अव नार्गाजुनका कोरोना बिरामीले निशुल्क अक्सीजन सहित एम्बुलेन्स पाउने भएका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन, #निखिल उप्रेती संचिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्