Techie IT
आईतबार, वैशाख १३,२०८३

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा


लुम्बिनी ।लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगी दाङ २ (ख)मा नेकपा९एमाले०बाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।

सदस्य क्षेत्रीलेस्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : ##अमरबहादुर डाँगी क्षेत्री, #hot


तपाईको कमेन्ट लेख्नुहोस्