Techie IT
शुक्रबार, साउन २२,२०८३

टोखाका वडा अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण


काठमाडौं । टोखा १० का वडा अध्यक्ष मधुसुदन पाण्डेलाई कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि अस्वस्थ रहनुभएका एमाले नेता समेत रहेका पाण्डेलाई आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो।

 

टोखाका सक्रीय वडा अध्यक्षका रुपमा चिनिएका पाण्डे अहिले होम आइसोलेसनमा रहेका छन् ।

हाल आफुलाई ज्वँरो र शरीर दुखीरहेको तथा केही खाना खान मन नलागेको उहाँ बताउनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मधुसुदन पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्