सीसीएमसीको निर्देशनः एक चौथाई कर्मचारी मात्रै राखेर सेवा दिनुहोस्
काठमाडौँ।कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र /सीसीएमसीले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
सीसीएमसीको आज बसेको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएकाले एक चौथाइ मात्रै कर्मचारी राखेर सेवा प्रवाह गर्न सबै कार्यालयहरुलाई निर्देशन उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
त्यस्तै, बैठकले नेपाल र भारतबीचका २२ वटा सीमा नाकाहरु बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##सीसीएमसी#, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्