निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधन र मानिस ‘ होल्डमा ’
सीता पौडेल(अर्चना)
काठमाडौं।महानगरीय ट्राफिक प्रहरीवृत्त गोँगबु नयाँवसपार्कले काठमाडौंको बनस्थली, वाइपास र गोंगबुँमा गरि निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलाई नियन्त्रणमा लिई होल्डमा राखेको छ ।
आज बिहीबार दिउँसोसम्म निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलगायत अन्य सवारीसाधनलाई नियन्त्रणमा लिइ ‘ होल्डमा ’ राखिएको महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाद पौडेलले बताए । उनका अनुसार उक्त होल्डमा राखेका सवारीधनीलाई सम्झाइबुझाइ गरेर बेलुका ८ बजेमात्रै छाडिने छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका अनुसार बेलुकासम्म् काठमाडौंका विभिन्न ठाउँमा गरेर करिब १६ सय भन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #निषेधाज्ञा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्