कपन गुम्बाका पाँच दर्जन भन्दा बढीमा कोरोना संक्रमण
कपन गुम्बाका पाँच दर्जन भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। सो गुम्बाका करिव ४ सय जनाको परिक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको र धेरैको नतिजा आउन बाकि रहेको श्रोतले जानकारी दिएको छ।
सो गुम्बा बाट परिक्षण गरिएका सबै व्यक्तिहरुको ठेगाना बौद्ध लेखिएको र सम्पर्क नम्बर पनि सबैकोमा एकै लेखिएकोले यस वारे नगरपालिकाको स्वास्थ्य महाशाखालाई सुचना र तथ्यांक संकलन गर्न अफ्ट्यारो परेको बताइन्छ।
दिनभरको प्रयास पश्चात सम्पर्क गर्न सफल भएको बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले धेरै ठुलो शंख्यामा उक्त गुम्बामा अध्ययन ,ध्यान र काम गर्नेहरु रहकोले जोखिमको सम्भावना पनि उच्च हुँदा सावधानी अपनाउन आग्रह गर्दै संक्रमितहरुको सम्पर्कमा आएकाहरुको परिक्षणको तयारी गरिएको जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्